एसआइपी गर्दै हुनुहुन्छ ? सावधान रहनुहोस्, लगानी डुब्न पनि सक्छ
काठमाण्डौ । यदि कुनै लगानीकर्ताले लोकप्रिय एसआइपी मार्फत पनि गलत समयमा गलत योजनामा लगानी गर्छ भने, ऊ समस्यामा पर्न सक्छ। अर्थात् उसको लगानी डुब्न पनि सक्छ ।
एसआइपी अर्थात् प्रणालीगत लगानी योजना (सिस्टमयाटिक इन्भेष्टमेन्ट प्लान) लाई लगानीको बाटोमा पाइला चाल्नेहरूका लागि पहिलो चरण मानिन्छ। यो विश्वास गरिन्छ कि तपाईको एसआइपी मार्फत थोरै थोरै जम्मा गरिएको पैसा...